७ बैशाख २०८१, शुक्रबार

Tag: शालिकराम कँडेल

पाल्पामा छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष

रामपुर (पाल्पा) । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् । उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।