४ बैशाख २०८१, मंगलबार

Tag: शालिक

जोरपाटी चोकमा भैरव अर्यालको शालिक राखिने

काठमाडौँ । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखरपुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६/७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिएको छ । भैरव पुरस्कार गुठीले आज गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा गरेको