१३ बैशाख २०८१, बिहिबार

Tag: शान्ति सुरक्षा

राष्ट्रियसभा निर्वाचनमा शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले देशको सुरक्षास्थितिबारे छलफल गरेका छन् । कार्यवाहक प्रधानमन्त्री खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख बोलाएर सुरक्षास्थित बारे छलफल गरेका हुन् । बिहीबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा.