७ बैशाख २०८१, शुक्रबार

Tag: शान्तिपूर्वक भेला

शान्तिपूर्वक भेला हुन पाउने संवैधानिक हकबिरुद्ध कम्यूनिष्ट निरंकुश सरकारले मलाई गिरफ्तार गरेर ठुलो गल्ति गर्यो : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्तिपूर्वक भेला हुन र जन स्तरीय कार्यक्रममा सहभागी हुन पाउने संवैधानिक हक बिरुद्ध बर्तमान कम्यूनिष्ट निरंकुश सरकारले म सहित पार्टीका साथीहरुलाई पक्राउ गरी देखाएको अलोकतान्त्रिक चरित्रको जति निन्दा गरेपनि नपुग्ने बताएका छन्