१३ बैशाख २०८१, बिहिबार

Tag: शान्तिपूर्ण तथा उत्साहजनक

देशभर शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको आयोगको जिकिर

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत देशभर शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भएको निर्वाचन आयोगले जिकिर गरेको छ । निर्वाचनको निर्धारित समय सकिएपछि पत्रकारहरुसंग कुरा गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो बताएका हुन् । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण