८ बैशाख २०८१, शनिबार

Tag: शान्तिधाम

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘शान्तिधाम’

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको  शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रिनारायणको मन्दिर निर्माण भएसँगै धार्मिक पर्यटक बढ्न