७ बैशाख २०८१, शुक्रबार

Tag: शान्त

समस्यामा न्यायिक समितिः इजलास बस्न चाहियो शान्त ठाउँ

दाङ । दाङमा स्थानीय तहको न्यायिक समितिमा परेका सर्वाधिक उजुरीलाई मेलमिलापका माध्यमबाट मिलापत्र गरिएको छ । स्थानीयवासीसँग छलफल तथा स्थलगत अनुगमन गरी अधिकांश उजुरी मेलमिलापका माध्यमबाट फछ्र्यौट गरिएको न्यायिक समितिले जनाएको छ । विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा