७ बैशाख २०८१, शुक्रबार

Tag: शहीद सङ्ग्रहालय

विष्णु पाण्डे पार्कमा शहीद सङ्ग्रहालय

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कमा शहीद सङ्ग्रहालय स्थापना हुने भएको छ । सङ्ग्रहालयका लागि अहिले भवन निर्माण शुरु गरिएको छ । जनआन्दोलन २०६२÷६३ लगायत प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि बलिदानी