१२ बैशाख २०८१, बुधबार

Tag: शहीद भीमदत्त पन्त

शहीद भीमदत्त पन्तका नारा संस्थागत हुन सकेनन्

डडेल्धुरा । ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ स्व क्रान्तिकारी किसान नेता शहीद भीमदत्त पन्तले भूमि अधिकारका पक्षमा दिएका नारा हालसम्म स्थापित हुन सकेका छैनन् । नेता भीमदत्तलाई धेरैले आदर्शका रूपमा मान्ने