८ बैशाख २०८१, शनिबार

Tag: शशिलाल श्रेष्ठ

काठमाडौँ महानगर-१९ का वडाध्यक्ष श्रेष्ठको निधनमा शोक बिदा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । ६५ वर्षीय श्रेष्ठको उपचारका क्रममा हिजो बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो । खाना खाने नलीको क्यान्सर रोगबाट