१३ बैशाख २०८१, बिहिबार

Tag: शशांक र सिटौला समान हिस्सा

मन्त्रिपरिषद्‌मा झन् पेलिए पौडेल, शशांक र सिटौला समान हिस्सा

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भागमा ७ मन्त्री र १ राज्यमन्त्री परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्तिमा तीन मन्त्री आफ्नो समूहले पाउने आस गरेका थिए । यसका लागि उनले शुक्रबार बिहानसम्म प्रधानमन्त्री देउवामाथि दबाब जारी राखेका थिए । आफ्नो समूहका