८ बैशाख २०८१, शनिबार

Tag: शव भेटियो

दार्चुला हिमपहिरो अपडेट : बेपत्ता ५ जनामध्ये ३ जनाको शव भेटियो

महेन्द्रनगर । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका ५ जनामध्ये दुई जना महिला र एक जना पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये ७ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने