६ बैशाख २०८१, बिहिबार

Tag: शवबाहन

शवबाहन नभएपछि प्रदेशसँग मागिँदै

काभ्रेपलाञ्चोक, २३ वैशाख । कोरोना सङ्क्रमणबाट यहाँ दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शवबाहन मागिने भएको छ । केन्द्रको बैठकले कोभिड–१९ को दोस्रो