८ बैशाख २०८१, शनिबार

Tag: शर्मा नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा नियुक्त भएका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले माओवादी केन्द्रका शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा