७ बैशाख २०८१, शुक्रबार

Tag: शरद केडिया

गायिका इन्दिरा जोशीले प्रेमी शरदसँग आज विवाह गर्दै

काठमाडौँ । ‘नेपालकी शकिरा’ नामले चिनिने गायिका इन्दिरा जोशीले आज मंगलबार विवाह गर्दैछिन् । चर्चित गायिका जोशीले आफ्ना प्रेमी शरद केडियासँग आज विवाह गर्न लागेको हुन् । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै आज मंगलबार प्रेमी शरदसँग