१३ बैशाख २०८१, बिहिबार

Tag: शरणार्थी शिविरदेखि अमेरिकासम्म

नेपाली संस्कृति पछ्याउँदै शरणार्थी शिविरदेखि अमेरिकासम्म

काठमाडौँ । भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी