१२ बैशाख २०८१, बुधबार

Tag: शरणार्थी पक्राउ

आखिर कसरी कुन बाटो हुँदै ११ जना अफगानी शरणार्थी नेपाल छिरे ?

काठमाडौँ । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी शरणार्थी पक्राउ परेका छन । अफगानी मूलका नागरिक गैरकानुनी रूपमा काठमाडौँमा बसिरहेको भन्‍ने सूचनाका आधारमा उनीहरूलाई नियन्‍त्रणमा लिएको उनले बताए । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय