१३ बैशाख २०८१, बिहिबार

Tag: शपथ भोलि

राष्ट्रपति भण्डारीद्वारा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति