४ बैशाख २०८१, मंगलबार

Tag: शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाद्धारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा दिलीपकुमार ढुङ्गाना आज पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज