१२ बैशाख २०८१, बुधबार

Tag: शपथ गराउन अस्वीकार

राष्ट्रपतिद्वारा आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खातीलाई शपथ गराउन अस्वीकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपति भण्डारीको अस्वीकारको कारण महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खातीलाई महान्यायाधिवक्ताका रूपमा खातीलाई सिफारिस