७ बैशाख २०८१, शुक्रबार

Tag: शनिदेवधाम

शनिदेवधाममा आन्तरिक पर्यटकको चहलपहल

राजविराज । राम्रो र मनोरम ठाउँको खोजी भएका समयमा सप्तरीको उत्तरी क्षेत्रमा अवस्थित शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित भइरहेको छ । विशेष गरी शनिबार यहाँ अधिकांश मानिस शनिदेव धार्मिक पर्यटक क्षेत्रमा पूजाआज गर्न र रमाइलो गर्न आउने