११ बैशाख २०८१, मंगलबार

Tag: शक्तिशाली भूकम्प

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । ताइवानको राजधानी ताइपेमा २५ वर्षयताकै ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि