११ बैशाख २०८१, मंगलबार

Tag: शक्तिशाली

ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताएका छन् । अध्यक्ष नेपालले भने, “कुनै मान्छेहरूलाई अझै पनि