१३ बैशाख २०८१, बिहिबार

Tag: शक्तिबहादुर बस्नेत

कतारका राजाको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : उर्जामन्त्री बस्नेत

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन् । भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ