१३ बैशाख २०८१, बिहिबार

Tag: शक्तिपिठ

कोरोना कहरमा पोखराका शक्तिपिठ, नियमित खर्च जुटाउनै मुस्किल

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको छ । पोखरा बह्य तथा आन्तरिक पर्यटकको पनि प्रमुख गन्तव्यमा हो । यहाँका गन्तव्यसथलहरुमा धार्मिक तथा सांस्कृतिकस्थल विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायत पनि