११ बैशाख २०८१, मंगलबार

Tag: शकुनि

प्रचण्डले केपी ओलीलाई चाणक्य र शकुनिसँग किन गरे तुलना ?

ललितपुर । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाणक्य र शकुनिसँग गरे तुलना गरेका छन् । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई ललितपुरको जावलाखेलमा सम्बोधन