६ बैशाख २०८१, बिहिबार

Tag: शंकरदास वैरागी

शंकरदास वैरागीले बाजी मारे मुख्य सचिवको उच्च पद

काठमाडौं, असोज १५ । नेपाल सरकारले शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो । वैरागी यसअघि परराष्ट्र मन्त्रालयका सचिव थिए । पर्वतमा जन्मिएका बैरागी