११ बैशाख २०८१, मंगलबार

Tag: शंकरदास बैरागी

राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त वैरागीले लिए शपथ

काठमाडौँ । पूर्व मुख्यसचिव शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका हुन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने