७ बैशाख २०८१, शुक्रबार

Tag: व्यावसायिक पशुपालन

व्यावसायिक पशुपालनमा अग्रणी ‘माछापुच्छ्रे गाउँपालिका’

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न सुरु गरेपछि व्यावसायिकता विकास भएको हो । गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो