१३ बैशाख २०८१, बिहिबार

Tag: व्यावसायिक गोलभेँडा खेती

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

पाल्पा । बाँदरले अन्नबालीलाई नोक्सानी गर्नथालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् । जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा व्यावसायिकरूपमा बाँदरले नोक्सान नगर्ने तरकारी तथा फलफूल खेती सुरुआत गरिएको छ । पछिल्लो समय सामुदायिक वन संरक्षणले वन्यजन्तुको सङ्ख्या