१३ बैशाख २०८१, बिहिबार

Tag: व्यावसायिक खेती शुरु

पहिलोपटक सतुवाको व्यावसायिक खेती शुरु

पर्वत । बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा