८ बैशाख २०८१, शनिबार

Tag: व्यावसायिकरण

कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार

खस्यौली, ८ असार । कृषिको व्यावसायीकरणका लागि कार्यक्रम तय गर्दै प्रदेश सरकारको बजेट केन्द्रित गरिएको छ । कृषिको व्यावसायीकरणका लागि स्मार्ट कृषि कार्यक्रम, करिडोर विशेष कार्यक्रम, पकेट क्षेत्र विशेष कार्यक्रम, विदेशबाट आएका युवालाई स्वरोजगारलगायत कार्यक्रम रहेको र त्यसका लागि भूमि