७ बैशाख २०८१, शुक्रबार

Tag: व्यावसायिक

अब व्यावसायिक र आवासीय घरजग्गाको भिन्दाभिन्दै कर

काठमाडौं । घरजग्गा कारोबारमा वास्तविक कारोबार रकम लुकाउने र अवास्तविक कारोबार अंक देखाएर न्यून कर लाग्ने गरी कर छली गर्ने प्रवृत्ति कायमै रहेको बेला यसलाई नियन्त्रण गर्न नेपाल राजस्व परामर्श समितिले सरकारलाई भिन्दाभिन्दै कर असुल्न सुझाव दिएको छ । नेपालको