८ बैशाख २०८१, शनिबार

Tag: व्यापारिक चिह्न

नेपाली व्यापारिक चिह्नसहित अर्थोडक्स चिया विश्व बजारमा

इलाम, ६ असोज । लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापारचिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी गरेको ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालयज’ नामक व्यापारिकचिह्न लागेको