१३ बैशाख २०८१, बिहिबार

Tag: व्यवस्थित बसपार्क

अब नमूना सहर बुर्तिबाङ बजारमा व्यवस्थित बसपार्क

ढोरपाटन । डेढ दशक अगाडि बुर्तिबाङ बजार सडकले जोडियो । सडकले जोडिएपछि बुर्तिबाङसँगै पश्चिम बागलुङको मुहार फेरियो तर बसपार्क अभावमा अहिलेसम्म यो क्षेत्रले सास्ती भोग्दै आएको छ । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो बजार देशकै दश नमूना सहरमा पर्छ ।