१२ बैशाख २०८१, बुधबार

Tag: व्यवस्था फेरियो

व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन

रामपुर, पाल्पा । तिलिसरा विश्वकर्माले यसअघिका निर्वाचनमा उम्मेदवारप्रति चासो दिएर केही गर्छन् भन्ने आशै आशमा उत्साहित हुँदै मतदान गर्नुभयो । रामपुर नगरपालिका–८ स्थित भुजातकी ७७ वर्षीया तिलिसरा उम्मेदवारका चुनावी योजनाले प्रभावित भएर गाउँले विकासमा छिट्टै फड्को मार्ने महत्वकाङ्क्षा बोकेर मत