४ बैशाख २०८१, मंगलबार

Tag: व्यवस्थापनमा समस्या

‘किराना पसल खोलेजसरी सहकारी खोल्दा व्यवस्थापनमा समस्या’

बुटवल, रुपन्देही । सदस्य नियन्त्रितजस्तो लोकतान्त्रिक मर्म बोकेको सहकारी संस्था किराना पसल खोले जसरी खोल्ने संयन्त्रको विकासले समस्या आउने गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त पनि लोकतान्त्रिक छ तर यसको अभ्यास सही रुपमा नहुँदा धेरै सहकारीमा समस्या आउन