७ बैशाख २०८१, शुक्रबार

Tag: व्यवस्थापनका विकल्प

अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्प

काठमाडौँ । संघीय राजधानी काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक तथा उपसहायक नदीका करिडोरमा अव्यवस्थितरुपमा बसोबास गर्दै आएका बासिन्दालाई अन्यत्र स्थानान्तरणका विभिन्न विकल्पका बारेमा अध्ययन भएको छ । ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ले गरेको अध्ययनअनुसार उपत्यकाका काठमाडौँ,