१२ बैशाख २०८१, बुधबार

Tag: व्यवसायी उत्साहित

पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै