११ बैशाख २०८१, मंगलबार

Tag: व्यवसायिक स्ट्रबेरी

बागलुङमा व्यवसायिक स्ट्रबेरी खेती सुरु

गलकोट । विसं २०५४ मा गोलभेडा खेतीका विषयमा धेरैलाई ज्ञान थिएन । २४ वर्षपछि अहिले गोलभेडा धेरैको अनिवार्य प्रयोग गर्ने फल बन्दै आएको छ । २०५४ सालतिर गोलभेडा नेपालको अनिवार्य उपभोग्य फल बन्छ भन्ने थाहा पाएकामध्येका एक हुन्, बागलुङको तमानखोला