७ बैशाख २०८१, शुक्रबार

Tag: व्यक्तिगत प्रयोजनका लागि अक्सिजन

नेपाल प्रहरीले भन्यो, ‘व्यक्तिगत प्रयोजनका लागि अक्सिजन लगेको भन्ने आरोप कपोलकल्पित’

काठमाडौँ । नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिडिण्डर लगेको भन्ने आरोप कपोलकल्पित रहेको भन्दै दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालायले आज एक विज्ञप्ति जारी गरी प्रहरीका विरुद्धमा केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जालमा