६ बैशाख २०८१, बिहिबार

Tag: वैशाख ७ गते

भोलि वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भोलि वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु