१३ बैशाख २०८१, बिहिबार

Tag: वैशाख शुक्ल तृतीया

दान, होम, जप, तप गरी देशभर मनाइयो अक्षय तृतीया

काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो