७ बैशाख २०८१, शुक्रबार

Tag: वैशाख महिना

वैशाख महिनामा मात्रै डेढ लाख कोरोना संक्रमित थपिए

काठमाडौँ । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको सङ्ख्या ३ लाख ७ हजार ९२५ थियो । सो सङ्ख्या बढेर आज ४ लाख ३९ हजार ६५८ पुगेको छ ।