८ बैशाख २०८१, शनिबार

Tag: वैशाखमा चुनाव

निर्वाचन आयोगको निष्कर्ष: वैशाखमा चुनाव गराउन सरकारले तत्काल निर्णय लिनुपर्छ

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने बताएको छ । आयोगले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएको छ । स्थानीय तहको