७ बैशाख २०८१, शुक्रबार

Tag: वैशाखकृष्ण पक्ष औँसी

आज आमाको मुख हेर्ने पर्व देशभर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित) आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा,