१२ बैशाख २०८१, बुधबार

Tag: वैवाहिक अंगिकृत

२० जनाले लिए वैवाहिक अंगिकृत नागरिकता

लमजुङ, १२ कात्तिक । नयाँ संविधान जारी भएदेखि लमजुङ जिल्लामा हालसम्म २० जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष