११ बैशाख २०८१, मंगलबार

Tag: वैदेशिक व्यापार

८ महिनामा ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार रु १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा रु १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आवमा ४२