६ बैशाख २०८१, बिहिबार

Tag: वैदेशिक रोजगार कार्यालय

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ । कार्यालयले २०७८ माघ २