१२ बैशाख २०८१, बुधबार

Tag: वैचारिक बहस

लोकतान्त्रिक समाजवादमार्फत जनताको जीवनस्तर माथि उठाउन वैचारिक बहस आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडि) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा. मार्टीन शुल्जले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक